दफा ५१
पीडितलाई- सूचना दिने तरिका
यस ऐन बमोजिम पीडितलाई सूचना दिनु पर्ने कर्तव्यभएका सम्बन्धित निकाय वा अधिकारीले आवश्यकता अनुसार लिखित, मौखिक, टेलिफोनवा अभिलेखमा रहने गरी विद्युतीय माध्यमबाट समेत सूचना दिन सक्नेछ ।